नेपाली नयाँ बर्ष 2076 Celebration

//नेपाली नयाँ बर्ष 2076 Celebration
Loading Events

आदारणिय बेलायतबासी बाबा-आमा, दाजु-भाई, दिदी-बहिनी, भान्जा-भान्जी, नानीहरू सबैमा सेवायो ।
आउँदो अप्रील 6 तारिक 2019 शनिवारको दिन आसफोर्ड केन्टमा पहिलोपटक किराँत याक्खा छुम्मा महिला समिती यु के को आयोजनामा नेपाली नयाँ बर्ष 2076 मनाउँने निर्णय गरिएको छ, त्यसकारण सम्पुर्ण बेलायतबासी याक्खा छुम्मा का परिवार सदस्यहरूलाई कार्यक्रममा सहभागी भईदिनुहुन र कार्यक्रमलाई भब्यरूपमा मनोरन्जनकासाथ सफल बनाईदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
उक्त कार्यक्रममा सहभागी भई एकआपसी भेटघाट, खान-पान, नाँचगान र कक्टेल डान्स् गरेर नयाँ बर्ष हर्षोल्लासका साथ मनोरन्जन गर्ने यस कार्यक्रमको उद्देश्य रहेको छ ।
अन्त्यमा आयोजक किराँत याक्खा छुम्मा महिला समिति यु के को तर्फबाट हजुरहरूलाई चुल्हे निम्तो टक्र्याउँदछु स्विकारनु होला ।

मिति: 06-04-2019
स्थान: Godington Village Hall, Ashford, Kent
पोष्ट कोड: TN23 3JJ.
समय: 1330-2100 hours

सचिव: ललिता मादेन खायखिम्
किराँत याक्खा छुम्मा महिला समिति यु के