Final Coordinating Meeting

///Final Coordinating Meeting

Final Coordinating Meeting

सबैमा नमस्कार,

आज आईतबार दिउँसो २ देखि ६ बजे सम्म सिङगल्टन हल बुक गरिएको कुरा दाईं शिवचनले आगाडीनै जानकारी गराउनु भएको छ। आगामी २५ गते कियाछु को भेटघाट कार्यक्रममा हाम्रा अतिथि/ पाहुनाहरू लगायत हामी सबैको लागी मनोरन्जन साथ साथै आफ्नो कला, संस्कृति र भेषभूषाको पनि जगेर्णा गर्ने हामी सबैको मनसाय हो। त्यसैले यहाँहरू सबैजना सहभागी भएर हाम्रा कलाकारहरूलाई अभ्यास गर्न साथ, सहयोग र हौसला दिनु होला।

यसै सन्दर्भमा, AGT coordinator ज्युको AGT Instructions अनुसार final coordinating meeting यहि Thur 15th Aug @ 17:30 बजे Variety C & C मा हुने भएकोले, सबैजना बिशेष गरी आ-आफ्नो ज़िम्मेवारी पाएका व्यक्तिहरू उपस्थित भई Coordinator ज्यूलाई अहिले सम्म के के भए, के के हुन बाँकी ईत्यादी कूराहरुको जानाकारी गराउनु हुन अनुरोध गरिएको छ। धन्यबाद

मस- कियाछु युके

2018-10-14T19:39:39+00:00